निर्वाचनका लागि संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनको तयारी नगरेर संविधान संशोधनको कुरा ल्याएको बताउनुभएको छ । अनेरास्ववियुले आज यहाँ ‘महिला हिंसा अन्त्यका लागि साझा प्रतिबद्धता, संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता’ विषयको विचारगोष्ठीमा उहाँले निर्वाचन तयारी नगरेर सरकारले बिना कारण संशोधनको कुरा उठाएको बताउनुभयो । उहाँले संविधान संशोधन अन्यका लागि नभई निर्वाचनका … Continue reading निर्वाचनका लागि संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष ओली